काठमाण्डु-गत वर्ष क्यानडामा एक सिख पृथकतावादीको हत्या भारत सरकारका एक वरिष्ठ अधिकारी र देशको जासुसी एजेन्सीको निर्देशनमा भएको अमेरिकी अखबार द वाशिङटन पोष्टले उल्लेख गरेको छ । क्यानडाली अधिकारीहरूलाई उद्धृत गर्दै द वाशिङटन पोष्टको अनलाइन संस्करणमा भारतका उच्चतहका अधिकारीहरू क्यानडामा सिख पृथकतावादीको हत्यामा संलग्न रहेको दाबी गरिएको छ । क्यानडाली अधिकारीको भनाइलाई आधार मान्दै भारतीय…