काठमाण्डु– भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन–३ का विजेता, चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङ अब हामीबीच रहेनन् । ४३ वर्षको उमेरमा आइतबार बिहान भारतको नयाँ दिल्लीस्थित आफ्नै निवासमा हृदयघातका कारण उनको निधन भएको खबरले सम्पूर्ण नेपालीभाषी संसार शोकमा डुबेको छ । दार्जिलिङका पहाडबाट उदाएका प्रशान्त केवल एक गायक वा अभिनेता मात्र थिएनन्, उनी…