सरकारले आज २ एआईजी र ५ डीआईजीको बढुवा गर्दै

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्‌को बैठक डाकेका छन् । बैठक आज साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो। आजको बैठकले २ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गर्नेछ । यस्तै बैठकले ५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवा गर्ने निर्णय पनि गर्नेछ। यसअघि…