प्रहरीसँग ‘भद्र सहमति’पछि रवि लामिछाने रिहा

काठमाण्डु – पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको मुद्दामा लामो समय हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने रिहा भएका छन् । जिल्ला अदालतले कास्की जिल्लाको हकमा उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि अन्य जिल्लाको मुद्दाको हकमा प्रहरीले उनलाई पक्राउ गर्न सक्ने अवस्था थियो । तर प्रहरी र…