सी जिनपिङका ५ चुनौती

काठमाण्डु - सन् २०२४ चीनका लागि कठिन वर्ष रह्यो । राष्ट्रपति सी जिनपिङको सरकार एकतर्फ देशभित्र आर्थिक समस्याहरूसँग जुधि रहेको छ भने अर्कोतिर अन्तर्राष्ट्रिय स्तरमा रूससँग बनेको गठबन्धनले थप जटिलता थपेको छ । यसका अतिरिक्त वैश्विक अर्थव्यवस्थामा चीनले एक अहम् भूमिका निर्वाह गर्ने क्रम जारी राखेको छ । तरपनि केही पाँच क्षेत्र छन् जो २०२५…