१५ तस्बिरमा हेर्नुस् पृथ्वी जयन्ती

काठमाण्डु - पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार मनाइएको छ । त्यस अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । आइतबार शाहको ३०४औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार मूल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गरे । त्यस अवसरमा नेपाली सेनाको…