स्वयम्भुमा गाडीको ठक्करबाट १ जनाको मृत्यु

काठमाण्डु – गाडीको ठक्करबाट काठमाण्डुको स्वयम्भुमा १ जनाको मृत्यु भएको छ । आज शुक्रबार काठमाण्डु महानगरपालिका–१५ स्वयम्भू चमतीस्थित सडकमा प्रदेश ३–०१–२३ च ०४७० नम्बरको गाडीले बागमती प्रदेश ०२–०४४ प १७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको हो । ठक्करबाट मोटरसाइकलमा सवार धादिङको ज्वालामुखी गाउँपालिका–२ घर भई हाल काठमाण्डुको बानियाँटार बस्ने २५ वर्षीय सुजन…