कर्णाली प्रदेश अस्पतालबाट २४ जना घाइते डिस्चार्ज,अन्यको अवस्था कस्ताे छ ?

सुर्खेत - भूकम्पमा परी घाइते भइ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका २४ जना ‘डिस्चार्ज’ भएका छन् । जाजरकोटको रामीडाँडा  केन्द्रबिन्दु भई कात्तिक १७ गते गएको भूकम्पमा परी गम्भीर घाइते भएकामध्ये ४५ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको थियो । तीमध्ये २४ जना डिस्चार्ज भएका हुन् । अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काकाअनुसार भूकम्पमा परी घाइते…