कांग्रेस विशेष महाधिवेशनमा ३६ सय प्रतिनिधिलाई आवास र खानाको बन्दोबस्त

काठमाण्डु – नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आईतबारदेखि गर्ने विशेष महाधिवेशनका लागि काठमाण्डुका फरक–फरक स्थानमा ३६ सय प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ । महाधिवेशन आयोजनास्थल भृकुटीमण्डपमा शनिबार दिउँसो आयोजित विशेष महाधिवेशन नियमित पत्रकार सम्मेलनमा बन्दोबस्तबारे जानकारी दिइएको हो । महाधिवेशनका लागि गठन गरिएको आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाण्डुका सुन्धारा, बागबजार,…