काठमाडौंमा राति देउसी खेल्‍नेलाई प्रहरीले सुरक्षा दिने

काठमाण्डु- यसपालीको तिहारमा काठमाण्डुमा सर्वसाधारणले रातैभरि देउसीभैलो खेल्न पाउने भएका छन्। काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले काठमाण्डुमा सर्वसाधारणले रातैभरि देउसीभैलो खेल्न पाउने जानकारी दिएका हुन् । उनका अनुसार सुरक्षा प्रबन्ध मजबुत पारी चौबीसै घण्टा देउसीभैलो खेल्ने प्रबन्ध मिलाइएको छ। यद्यपि कुनै उच्छृङ्खल क्रियाकलाप नगरी सौहार्दपूर्ण रूपमा देउसीभैलो खेल्न उनले सर्वसाधारणलाई आग्रह…