तिहार बिदामा पनि अदालतमा बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

काठमाण्डु – तिहार बिदामा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको छ । कात्तिक २६ गते आईतबारदेखि भाइटीकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहने जनाइएको छ । सर्वोच्च अदालत प्रशासनले आज शुक्रबार जारी गरेको सूचनाअनुसार न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा बन्दीको रिट निवेदनमा सुनुवाइ…