आगलागीमा परी ८ जनाको मृत्यु

काठमाण्डु- उत्तरी चीनको तरकारी बजारमा शनिबार भएको आगलागीमा परी ८ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । बेइजिङको उत्तरपश्चिममा रहेको झाङ्जियाकोउ सहरमा भएको आगलागीपछि किआओसी जिल्ला जनसरकारले भने, “घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ र हाल उनीहरूको जीवनमा कुनै खतरा छैन ।” लिगुआङ बजारमा बिहान ८ः४० बजे आगलागी…