काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसद (वेस्ट मिनिस्टर) मा सम्बोधन गर्ने भएका छन् । १३ जनवरीमा बेलायती संसद भवन भित्र आयोजना गरिने एक विशेष कार्यक्रममा नेता कोइरालाले सम्वोधन गर्नेछन् । कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट, उद्योग, व्यापारी तथा वाणिज्य मन्त्री ग्यारेथ थोमसका साथै वेलायती सांसदहरूको उपस्थिति रहने छ…