कृषि उत्पादन बढाउन योजना र कार्यक्रम तय गरिनुपर्छ : उपाध्यक्ष घिमिरे

सुनसरी– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कृषि उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्नुपर्ने कुरामा जोड दिएकी छिन् । सुनसरीको तरहरामा रहेको प्रादेशिक कृषि अनुसन्धान केन्द्रको शुक्रवार र शनिवार अवलोकन गर्दै बढ्दो आयातलाई आयात प्रतिस्थापन गर्नका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएकी हुन् ।  उपाध्यक्ष  घिमिरेले नेपालमा कृषि उत्पादन बढाउन सकिने ठुलो सम्भावना भएपनि आयातमा निर्भर रहनु…