भूकम्पपीडितलाई राष्ट्रपतिको आश्वासन: खाद्यान्नलगायत घर बनाउन सरकारसँग कुरा गर्छु

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेल भूकम्पबाट घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिएका छन् । मंगलवार भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगरे राष्ट्रपति पौडेलले घाइतेहरुको अवस्थाबारे जानकारी लिएका हुन् । उनले घाइतेहरुलाई चिन्ता नलिन आग्रह गरेका छन् । घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरे । सोही क्रममा पौडेलले भूकम्प प्रभावितहरूलाई आवश्यक बासोबास,…