राष्ट्रपति पौडेलले गरे भूकम्पबाट क्षति भएको थाप्लेको निरीक्षण

जाजरकोट – राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटको भेरी नगरपालिका–१ को भूकम्पमा परी घाइते भएकी सितली कामीलाई जिल्ला अस्पतालमा पुगेर भेटेका छन् । बिरामीसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उनले बिरामीको गुनासो समेत सुनेका छन् । सितलीको घर निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराइने जानकारी गराउँदै राष्ट्रपति पौडेलले भत्किएका संरचनाको पुनर्निर्माण गरिने तर अहिले बाँचेकाहरूको अस्थायी बसोबासको…