चिसो बढेपछि बेँसी सारिँदै गोठ

मनाङ - हिमाली जिल्ला मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ । अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले गोठ सार्न थालेका हुन् । मनाङको ङिस्याङ गाउँपालिका– ६ केरकिनमा चौँरी तथा भेडाच्याङ्ग्रा पाल्दै आएका सगर गुरुङले तीन हजार ६ सय मिटर उचाइको लेकबाट पशु झार्न थालिएको बताए । हिउँ…