परशुराम माइत भएकी पार्वती खर काट्दा भिरबाट लडेर कलिलै उमेरमा अस्ताइन

टक खाती, काठमाण्डु- बझाङमा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । खर काट्ने क्रममा भिरबाट लडेर जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर– ६ की पार्वती स्याँडाको ज्यान गएको हो । आज दिउँसो करिब २ बजेतिर घर नजिकैको काचडा भन्ने भीरमा खर काट्ने क्रममा भीरबाट लडेर ज्यान गएकोवडा नम्बर-६ का वडा अध्यक्ष हरिश खडायतले बताएका छन्…