काठमाण्डु – चितवनको मुग्लिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध कालो ब्यानर प्रदर्शन गरिएको छ । सभापति लामिछाने चितवन आएको मौकामा शिव शिखर र साहारा चितवन सहकारीका पीडितहरूले नाराबाजी गर्दै कालो ब्यानर प्रदर्शन गरेका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ को इच्छाकामना गाउँपालिकामा रास्वपाले शुक्रबार सार्वजनिक सुनुवाइ गरेको मौकामा सहकारी पीडितले नाराबाजी गरेका…