काठमाण्डु-आज विश्व मुस्कान दिवस । प्रत्येक अक्टुबर महिनाको पहिलो शुक्रवार विश्व मुस्कान दिवस मनाउने गरिन्छ । १९६३ मा ‘हार्वे बल’ नामक एक व्यावसायिक कलाकारले मुस्कानसहित अङ्कित चित्र बनाएका थिए । बढ्दो प्रतिस्पर्धा, व्यस्त जीवनशैली, तनाव लगायतका कारणले मानिसहरूको अनुहारबाट मुस्कान हराउँदै गएको चिन्ताका कारण हार्वेले स्माइली अनुहारको अवधारणा ल्याए । जसले मानिसको स्वास्थ्यमात्रै होइन हरेक…