उज्यालो नेपाललाई ब्युँत्याउने कुलमानको संकेत

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको पार्टी एकीकरण सम्मानजनक अवस्थामा नपुगेको निष्कर्षमा उज्यालो नेपाल पार्टी पुगेको छ । दुई पार्टीबीच भएको एकता प्रक्रियामा तनाव उत्पन्न भएको छ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले रास्वपासँग भएको एकताका विषयमा असन्तुष्टि व्यक्त गर्दै शनिबार बेलुकासम्म टुङ्गो नलागे आफ्नै पार्टी ब्युँत्याउने संकेत गरेका छन् । शनिबार रामेछापमा…