मधेसमा तय भएको रास्वपाको संयुक्त बैठक स्थगित

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ । यही कात्तिक २२ -२३ गते मधेस प्रदेशमा बस्ने गरी तय भएको संयुक्त बैठक स्थगित भएको रास्वपाका उपसभापति डीपी अर्यालले बताए । गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्र भई गएको भूकम्पका कारण बैठक स्थगित गरिएको उनको भनाइ छ । पार्टीको…