सल्यानमा गाडी दुर्घटना हुँदा ८ जना घाइते

सल्यान - सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। नेपालगञ्जबाट रुकुम पश्चिम जान थालेको भे १ ख ४१३५ नम्बरको फोर्स गाडी सल्यान बनगाड कुपिण्डे नगरपालिका–४ गर्चे नजिक कोटखोलामा मंगलबार बिहान दुर्घटना भएको हो। घाइते हुनेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका–११ की ३२ वर्षीया विमला नेपाली, ३० वर्षीया मनीषा विक, २१ वर्षीया पवित्रा नेपाली,…