जिल्ला अस्पताल जाजरकोट पुगेर प्रधानमन्त्री प्रचण्डले भेटे भूकम्पका घाइते

काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पबाट क्षतिग्रस्त जाजकोटको अवस्थाबारे जानकारी लिएका छन्। प्रधानमन्त्री प्रचण्डले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई भेटेर त्यहाँको अवस्थाबारे बुझेको र केही बेरमा स्थलगत अध्यननका लागि जाने प्रधानमन्त्री कार्यालयले जनाएको छ। उनी शनिबार बिहान भूकम्प प्रभावित जिल्ला गएका थिए। प्रधानमन्त्रीसँगै उर्जामन्त्री शक्ति बस्नेत पनि जाजरकोट गएका छन्। त्यस्तै प्रधानमन्त्री ‘प्रचण्ड’ले…