मध्यरातमा ६.४ म्याग्निच्युडको शक्तिसाली भूकम्प गयो, देशैभर धक्का महसुश

काठमाण्डु- शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको हो । भूकम्पको धक्का काठमाण्डुका साथै देशैभरजसो महसुश भएको छ । भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण…