अन्तर्राष्ट्रिय मुद्दाको समाधान गर्न आईपीयूको भूमिका महत्त्वपूर्ण छ : अध्यक्ष दाहाल

काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको परराष्ट्र नीति, संवैधानिक व्यवस्था तथा शान्ति प्रक्रियाबारे विश्व समुदायलाई जानकारी दिन आफ्नो स्वीट्जरल्याण्ड भ्रमण सफल भएको बताएका छन् । अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १४९औं महासभामा सहभागी भई स्वदेश फर्केपछि मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको सुदृढीकरण र अन्तर्राष्ट्रिय मुद्दाको समाधान खोज्नका लागि सहकार्य र साझेदारी गर्न आईपीयूको…