बुटवल उपमहानगरपालिकाले बनायो आफ्नै नगरगान

बुटवल-बुटवल उपमहानगरपालिकाले आफ्नो नगरगान बनाएको छ । नगर गीत १६ औं नगरसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आएको छ । बुटवलका डिल्लीनारायण पाण्डेले रचनालाई उत्कृष्ट ठहर गर्दै नगरगान घोषित गरिएको नगरप्रमुख खेलराज पाण्डेले बताए । ‘बुटवलको कला, संस्कृति, रहनसहन र महत्व दर्साएको गीत प्रयोग र प्रचारमा ल्याएका छौं,’ उनले भने, ‘नगरगीतले नगरबासीलाई थप आफ्नोपन र बुटवलको महत्व…