भारी हिमपात भएपछि एयरपोर्टमै फसे ६ हजार यात्रु

काठमाण्डु– लाखौँ परिवार आफ्ना प्रियजनहरूसँग नयाँ वर्षको छुट्टी बिताउन घर फर्किरहेको बेला जापानको उत्तरी क्षेत्रमा भारी हिमपातले मङ्गलबार दर्जनौँ उडान रद्द भएको छ। जापान एयरलाइन्सले दिउँसोसम्म ४२ वटा उडान रद्द गरेको र ६ हजार ३९८ यात्रुलाई असर गरेको बताएको छ । ती सबै होक्काइडोको उत्तरी टापुबाट आवतजावत गर्ने सेवा थिए । यसको मुख्य प्रतिद्वन्द्वी एएनएले…