काठमाण्डु – विशेष अदालतले हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकायालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । परिवारका सदस्यको नाममा फर्म स्थापना गरी कृषि अनुदान दुरुपयोग गरेको आरोपमा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले मंगलबार रोकायालाई दोषी ठहर गरेको छ । अदालतले रोकायालाई २ वर्ष कैद सजाय…