धर्मशालाको विवादमा अध्ययन गर्न मन्त्रालयले बनायो समिति

काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति गौशाला धर्मशाला विवादको विषयमा अध्ययन गर्न समिति गठन गरेको छ । धर्मशाला विवादको विषयमा यथार्थता अध्ययन गर्न मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘पशुपति गौशाला धर्मशालाको विषयमा यथार्थता अध्ययन…