काठमाण्डु – सर्लाहीको चक्रघट्टा गाउँपालिकामा आज शुक्रबार दिउँसो करेन्ट लागेर १ युवकको मृत्यु भएको छ । चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरमा छिमेकी छेदी साहको चापाकलमा जडान गरिएको मोटर चलाएर पानी भर्न खोज्दा करेन्ट प्रवाह भई २७ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको हो । साहलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको…