आज एकादशीको दिनपनि दशैंको टीका-जमरा लगाइँदै

काठमाण्डु -  दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि लगाइँदै छ । हिजो (मंगलबार) मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ । टाढाटाढा जानु पर्ने र माइत,ससुराल तथा मावली टाढा हुनेहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ । यद्यपि, नेपालको पश्चिमका केही जिल्लामा भने विजया…