कञ्चनपुर - थारु समुदायले दसैँका बेला आयोजना गर्ने सखिया नृत्यमा गाइने गीतमा जनचेतनाका शव्द पस्किन थालिएको छ । समाजमा हुने विकृति विसङगती विरुद्धका गीत समावेश गर्न थालिएका हुन् । परम्परागत सखिया नृत्यसँगै सुरिलो भाकामा सामूहिक रुपमा गाइने गीतमा कृष्णको जन्मदेखि राधिकासँग रासलिलासँगै कंश बध गरीएको प्रसङ्ग उल्लेख गरी लयवद्ध रुपमा गाइने गरिन्छ । परम्परागत गीतसँगै…