नेपाल टेलिकमले ल्यायो १० हजार एसएमएस पठाउन सकिने दशैं प्याक

काठमाण्डु – नेपाल टेलिकमले दशैंको अवसरमा १० हजार वटासम्म मोबाइल नम्बरमा सस्तो प्याकेजमा एसएमएस पठाउन सकिने प्याक ल्याएको छ । दशैं प्याकमा आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा एसएमएस पठाउन सकिनेछ । प्रतिएसएमएस ५० पैसा खर्च लाग्ने प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १ हजार रूपैयाँ लाग्ने जनाइएको छ ।…