काठमाण्डु- गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु भएको छ । राजधानीको होटल सोल्टीमा सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन् । सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउदसहितका सरकारी अधिकारी, सांसदहरु, कूटनीतिक नियोगका कात्तिक ३ सम्म चल्ने सम्मेलनको समापन भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने कार्यक्रम छ । सम्मेलनकै दौरानमा असोज…