बढ्यो सुनको मूल्य,कति पुग्यो?

काठमाण्डु - आजपनि सुनको मूल्य बढेको छ । आज (बिहीबार) सुन प्रतितोला ५०० को दरले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७०० र तेजावी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन बुधबार छापावाला सुन प्रतितोला १ लाख…