विराटनगर – पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विकट क्षेत्रका नागरिकलाई सेवा दिन विमान खरिद गर्ने प्रक्रिया अघि बढाएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विमान खरिद गर्ने बताए । पहाडी र हिमाली क्षेत्रका जनताले कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले जनताको सुविधाका लागि जहाज खरिद गर्न लागिएको बताए ।…