काठमाण्डु – गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानून संशोधन गरेर नयाँ कानून बनाउने कामलाई प्राथमिकता दिएको बताएका छन् । बुधबार ६९औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले दुवै प्रहरी संगठनका लागि आवश्यक कानून निर्माणमा सरकारले प्राथमिकता दिएको बताए । ‘म यहाँहरूलाई विश्वास दिलाउन सक्छु, संघीय संसद्को…