बन्दुकबाट गोली प्रहार गरेर पत्नीको हत्या, पति पक्राउ

डडेल्धुरा – पत्नी २४ वर्षीया अस्मिता थापा मगरको हत्या गरेको अभियोगमा अमरगढी नगरपालिका–३ पथरोडा बस्ने ३२ वर्षीय डम्बरबहादुर थापा मगर पक्राउ परेका छन् । घरायसी वादविवादको क्रममा डम्बरबहादुरले आफ्नै घर आँगनमा एकनाले भरूवा बन्दुकबाट गोली प्रहार गर्दा अस्मिताको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजारबाट खटिएको प्रहरी टोलीले उनलाई…