मापदण्ड पुगेका स्वास्थ्य संस्थालाई मात्र एम्बुलेन्समा राजस्व छुट दिन आग्रह

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पुगेका र स्वास्थ्य संस्थालाई मात्र एम्बुलेन्स सञ्चालन अनुमति तथा राजस्व छुटको सिफारिस दिन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता तथा प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन डा. प्रकाश बुढाथोकीले ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८’ अनुसार मापदण्ड पुगेका स्वास्थ्य संस्थालाई मात्र एम्बुलेन्स सञ्चालन अनुमति तथा राजस्व छुटको व्यवस्था भएको जानकारी दिए ।…