पूर्वराजा ज्ञानेन्द्र भुटान जाँदै

काठमाण्डु-पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन् । निजी भ्रमणको सिलसिलामा उनी भुटान जान लागेका हुन् । पूर्वराजाका संवाद सचिव फणिराज पाठकले आगामी हप्ता शाह भुटान जान लागेको जानकारी दिए । तर भ्रमणबारे थप विवरण भने उनले खुलाएनन् । शाहले नौरथाको अवधिमा त्यहाँका विभिन्न शक्तिपिठको दर्शन गर्ने कार्यक्रम छ । तर दसैँ मनाउन उनी…