उच्च अदालतका १४ न्यायाधीशको सरुवा गर्न सिफारिस (सूचीसहित)

काठमाण्डु – उच्च अदालतका १४ न्यायाधीशको सरुवा सिफारिस गरिएको छ । शुक्रबार बसेको न्याय परिषद् बैठकले सरुवा सिफारिस गरेको हो । उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत विराटनगर ओखलढुंगा इजलास, उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश धीरबहादुर चन्दलाई उच्च अदालत विराटनगर ओखलढुंगा इजलासमा सरुवा गर्न सिफारिस गरिएको छ । हेर्नुहोस् सरुवा…