काठमाण्डु-निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका छन् । यसअघि गत असार २३ गते ३ लाख ६८ हजार क्युसेक पानीको बहाव हुदाँ पनि ब्यारेजका सबै ५६ ढोका खोलिएको थियो । आज बिहान ७ बजे तीन लाख ८१ हजार आठ सय…