सिन्धुलीको मुलकोट र खुर्कोट बजार डुबानमा

काठमाण्डु-सुनकोसी नदीमा आएको बाढीले सिन्धुलीको गाउँपालिकाको मुलकोट र गोन्जोर गाउँपालिकाको खुर्कोट बजारमा बाढी पसेको छ । नदीमा आएको बाढीले डुबाउँदा मुलकोटका पशुपति प्राविका साथै दर्जनौं घर तथा रिसोर्ट डुवानमा परेका छन् । लगििखुर्कोटमा बसपार्क, सशस्त्र प्रहरीको बेस क्याम्पका साथै दर्जनौं घर तथा होटलहरू डुबेको हो । सुनकोसी नदीमा पानिको बहाव उच्च छ । स्थानीयलाई सुरक्षित…