जेनेभामा नेपाल र चिनियाँ संसदीय प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता

काठमाण्डु – अन्तर–व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा पुगेका नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल नेतृत्वको नेपाली संसदीय टोली र चिनियाँ जनकंग्रेसका शिक्षा, विज्ञान, संस्कृति एवं स्वास्थ्य समिति उपाध्यक्ष थ्यान सुइजन नेतृत्वको चिनियाँ टोलीबीच मंगलबार दिउँसो जेनेभामा भेटवार्ता भएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, संसदीय अभ्यास,…