काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आजबाट पुस्तकालय औपचारिक रुपमा शुभारम्भ भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले ४२ औं बीपी स्मृति दिवसको अवसरमा आज बिहान पुस्तकालयको उदघाटन गरेका हुन् । पुस्तकालयको उद्घाटन गर्दै कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले कांग्रेसीहरू पढ्दैनन् भन्ने भाष्य चिर्न आवश्यक रहेको बताए । देउवाले कांग्रेसले पढ्दै पढ्दैनन् भन्ने भनाइ…