आज विजयादशमी : कस्ताे रहला देशभरकाे माैसम ?

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबार (दसैँ)को दिनकाे माैसम पूर्वानुमान गेकाे छ । दशैँको मुख्य दिन आज ठूलो पानी नपर्ने : कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी केही क्षेत्रमा हल्का वर्षाको सम्भावना मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेशलगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली र वर्षाको…