काठमाण्डु– काठमाडौँ उपत्यकाका ६ वटा व्यावसायिक फर्म कारबाहीमा परेका छन् । चाडपर्वलक्षित अनुगमन सुरु गरेको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले एकै दिन ६ वटा फर्मलाई कारबाही गरेको हो । विभागले आइतबार काठमाडौँ भक्तपुर र ललितपुरका विभिन्न व्यावसायिक फर्म एवं किराना पसलहरूमा अनुगमन गरेको थियो । विभागले नापतौल घटबढ गरिएको अखाद्य वस्तु बेच्ने गरेका रेस्टुरेन्ट, किराना…