काठमाण्डु-संयुक्त राष्ट्रसंघको ७९औँ महासभाको साइडलाइनका क्रममा प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत नेपाल–भारत मित्रता धेरै बलियो रहेको उल्लेख गरेका छन् । नेपालका प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेट भएको पनि उनले एक्समार्फत जनाएका छन् । यो सम्बन्धलाई अझै गति दिन चाहेको…