कांग्रेस र एमालेबीच बनेको गठबन्धन मुलुकका लागि हानिकारक : राष्ट्रिय जनमोर्चा

काठमाण्डु – राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको नयाँ गठबन्धन मुलुकका लागि हानिकारक भएको बताएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले वर्तमान सत्तासमीकरणबारे मंगलबार पार्टीको धारणा सार्वजनिक गर्दै एमाले अध्यक्ष केपी शर्माओली नेतृत्वमा सरकार बनिसकेपछि देशमा प्रतिगमनको समस्या झन् गम्भीर रूपमा देखापर्ने खतरा रहेको बताए । केसीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘साम्राज्यवादी शक्तिहरूले…